एनआरएनए वक्तृत्वकला प्रतियोगितामा २७ देशका ५८ जनाले प्रतिस्पर्धा गर्दै

लन्डन । गैरआवासीय नेपाली संघको आयोजनामा हुने एक अन्तराष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा बेलायतको तर्फबाट टिया आचार्यले प्रतिस्पर्धा गर्ने भएकी छन् । २७ देशका ५८ जना सहभागी हुने सो प्रतिस्पर्धामा बेलायतबाट सहभागी हुने ९ वर्षिया आचार्य सबैभन्दा कान्छी प्रतियोगी हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्यासिफिक क्षेत्रको युथ फोरमले आउँदो आइतबार आयोजना गर्ने विश्वव्यापी वक्तृत्वकला प्रतियोगितामा … Continue reading एनआरएनए वक्तृत्वकला प्रतियोगितामा २७ देशका ५८ जनाले प्रतिस्पर्धा गर्दै